Logo
Logo

अभिभावक संस्था गठन गर्न नेविसंघले बनायो अध्ययन समिति


630
Shares

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले अभिभावक संस्था (अल्मुनाइ) गठनको तयारी गरेको छ ।सल्लाहकार एवम् अभिभावक संस्था गठनको लागि अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

यमकृष्ण पौडेलको संयोजकत्वमा गठित समितिमा सिर्जना स्नेही र श्यामराज ओझा सदस्य रहेको अध्यक्ष दुजाङ शेर्पाले बताए ।समितिले सङ्घका अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूसँग छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्