Logo
Logo

सांसदहरूसँग छलफलमा प्रधानमन्त्री 


441
Shares

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीहरूसँग छलफल गरेपछि सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका थिए । 

The current image has no alternative text. The file name is: balen-6.jpg

मन्त्रीसँगको छलफलपछि प्रधानमन्त्री शाहले सोमबार प्रतिनिधि सभाका सांसदहरूसँग छलफल अघि बढाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ ।  

प्रधानमन्त्री अहिले कर्णाली प्रदेशका सांसदहरूसँगको छलफलमा छन् । एउटा प्रदेशका सांसदहरूसँग सकेर अर्को प्रदेशका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम रहेको  छ । 

प्रतिक्रिया दिनुहोस्