काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा बैठक बसेको हो । आज बैठक बस्नुअघि प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशका सांसद्हरुसँग छलफल गरेका थिए ।











