Logo
Logo

देउवा पक्षको भेलामा को-को सहभागी भए ?


2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेला धुम्बाराहीस्थित होटल स्मार्टमा आज हुँदै छ । भेलामा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् ।

The current image has no alternative text. The file name is: nepali-congress-deuwa-pakchhaya.jpg

भेला तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु हुन लागेको हो । भेलामा विशेष महाधिवेशनबाट निर्वाचित र त्यस पक्षका नेताहरू भने सहभागी छैनन् । तत्कालीन सभापति शेरबहादुर देउवा तथा पूर्णबहादुर खड्का समूह र शेखर कोइराला समूहका केन्द्रीय सदस्यहरू मात्रै बैठकमा सहभागी भएका छन् ।

आजको भेलामा निर्वाचनको समीक्षा र एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकबारे छलफल हुने जनाइएको छ ।

यी हुन् भेलामा सहभागी नेताहरू :

पूर्णबहादुर खड्का
विमलेन्द्र निधि
प्रकाशमान सिंह
शशांक कोइराला
बद्रि पाण्डे
जीवन परियार
मान बहादुर विश्वकर्मा
मोहन बस्नेत
महेन्द्रा सुब्बा
सरस्वती बजिमया
कल्याणी रिजाल
शारदा पौडेल
पुष्प पराजुली
अर्जुन जंगबहादुर सिंह
आशा विक
सीता राना
राधा घले
रामहरि खतिवडा
जीवनबहादुर शाही
ध्यानगोविन्द रञ्जित
राजीव विक्रम शाही
मानबहादुर नेपाली
सीता देवकोटा
सरस्वती तिवारी
विद्या तिमलसिना
लक्ष्मी खतिवडा
जीवन राना
कान्तिका सेजुवाल
रमा कोइराला
शुशिला मिश्र
डा रण बहादुर रावल
इश्वरी न्यौपाने
महालक्ष्मी उपाध्याय डिना
अम्बिका बस्नेत
आनन्द ढुंगाना
बलबहादुर केसी
डा मिनेन्द्र रिजाल
एनपी साउद
शिव हुमागाईं
किरण पोडैल
उमेशजंग रायमाझी
जितजंग बस्नेत
गुरु बराल
गणेश लामा
दिपक गिरी
दीलेन्द्र बडू
कुन्दन काफ्ले
श्याम घिमिरे
गेहेन्द्र गिरी
मदनबहादुर अमात्य
गोविन्द भट्टराई
भीम पराजुली
हरिशरण नेपाली
शंकर भण्डारी
सीता गुरुङ
पद्म नारायण चौधरी
कृष्ण किशोर घिमिरे
प्रदीप सुनुवार
शान्ति विक

प्रदेश सभापति

वीर बहादुर बलायर- सुदुरपश्चिम
ललितजंग शाही- कर्णाली

प्रतिक्रिया दिनुहोस्