Logo
Logo

सुदूरपश्चिमका सांसदहरुसँग प्रधानमन्त्रीको छलफल


189
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह अहिले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा जारी छ ।

प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा प्रतिनिधिसभाका सांसदहरूसँग क्रमशः छलफल गरिरहेका छन् । यसअघि सोमबार उनले कोसी प्रदेश र कर्णाली प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग छुट्टाछुट्टटै छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्