Logo
Logo

डा. प्रेम दंगाल एमाले राष्ट्रिय सभा संसदीय दलको नेता चयन


1.4k
Shares

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन् । प्रतिनिधिसभा संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा डा.दंगाल सर्वसम्मत रुपमा चयन भएका हुन् ।

उनी हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् । दंगाल नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्