Logo
Logo

प्रतिनिधि सभामा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री 


1.8k
Shares

 काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीन वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

दिउँसो २ बजे सुरु हुने बैठकको सम्भावित कार्यसूचीको बुँदा नम्बर ७ मा गृहमन्त्री गुरुङले तीन वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।  

गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ पेश गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्