Logo
Logo

साइकल चढेर संसद् भवन पुगे रास्वपा सांसद 


693
Shares

काठमाडौं । रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद् भवन गएका छन् ।

The current image has no alternative text. The file name is: cycal.jpg

सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद् बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका हुन् ।

दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक चढेर सिंहदरबारस्थित सङ्घीय संसद् भवन गएको फोटो सार्वजनिक भएको छ ।

उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्