Logo
Logo

संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध


378
Shares

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठक बस्ने बित्तिकै नेकपा एमालेले अवरोध गरेको छ ।

The current image has no alternative text. The file name is: yamale.jpg

एमालेका सांसदहरूले उभिएर बैठकमा अवरोध गरेका हुन् । त्यसपछि सभाको अध्यक्षता गरिरहेका सांसद अर्जुननरसिंह केसीले बस्न आग्रह गरे ।

तर एमालेका सांसदहरू बस्न नमानेपछि केसीले सांसद गुरु बराललाई बोल्न दुई मिनेट समय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्