Logo
Logo

अँगालो हाल्दै संसद्मा प्रधानमन्त्री शाह र हर्क साम्पाङ


441
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अघि र पछि एकअर्काप्रति आलोचनात्मक टिप्पणी गर्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङ राईबीच भेट भएको छ ।

The current image has no alternative text. The file name is: hark-balen.jpg

सामाजिक सञ्जालमा लेखिएका विषयमा आलोचनात्मक टिप्पणी गर्दै आएका दुई नेताबीच प्रतिनिधिसभा निर्वाचनपछि पनि बहस चलिरहेको थियो । पछिल्लो समय प्रधानमन्त्री शाहले बोलाएको बैठक अध्यक्ष राईले कोठे बैठक भन्दै अस्वीकार गरेका थिए ।  

प्रतिनिधि सभाको अधिवेशन सुरु भएको पहिलो दिन नै  दुई नेता अँगालो हाल्दै गरेको अवस्थामा भेटिए । तस्बिरमा उनीहरूले मोबाइल नम्बरसमेत साटासाट गरेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्