Logo
Logo

उपसभामुखमा श्रम संस्कृतिबाट रुबी कुमारीको उम्मेदवारी दर्ता


819
Shares

काठमाडौं । उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ ।

उनी २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । यस्तै उपसभामुखका लागि राप्रपाबाट सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी पनि राप्रपाको समानुपातिक सांसद हुन् ।  

उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो । सभामुख पुरुष भएकाले उपसभामुख महिला हुनुपर्ने संवैधानिक बाध्यता छ । 

प्रतिक्रिया दिनुहोस्