Logo
Logo

कतारमा रमदानको अवसरमा ३ नेपालीले पाए आममाफी 


441
Shares

काठमाडौं । कतारले ३ जना नेपालीलाई आम माफी दिएको छ । कतारको रमदानको अवसरमा ३ जनालाई आममाफी दिएको हो ।

The current image has no alternative text. The file name is: Qatar_11772591856.jpg

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।

आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ । लामो समयदेखिको नेपाल र कतारबीचको कूटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउँदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ । यसअघि पनि कतारले यो अवसर पारेर आममाफी दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्