Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


441
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

The current image has no alternative text. The file name is: balen-cabinet.jpg

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्