काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षमा ढुङ्गा गिटीको अवैध उत्खनन नियन्त्रण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।
२८ बैशाख २०८३, सोमबार १६ : ५९ बजे