Logo
Logo

ठूला रेलमार्ग निर्माण प्रक्रियालाई गति दिइने


0
Shares

काठमाडौं । सरकारले ठूला रेलमार्ग निर्माण योजनालाई नीति तथा कार्यक्रमम समेटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिइने बताएका हुन् ।

केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्गको लगानी मोडालिटी लगायत विषयमा अध्ययन अगाडि बढाइने छ । दिगो र प्रतिस्पर्धी यातायात प्रणाली विकास गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्