Logo
Logo

प्रहरी प्रवक्तामा एसएसपी कुँवर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ मंसिर ।

नेपाल प्रहरीको प्रवक्तको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले पाएका छन् ।


यसअघि प्रवक्ता रहेका कुबेर कडायतको युक्ति तालिम महाबिद्यालयमा सरुवा भएपछि कुँवरलाई बिहीबारदेखि जिम्मेवारी दिइएको हो । कडायतको महाबिद्यालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्