Logo
Logo

राष्ट्रिय सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल हुने


315
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज अपराह्न १२: १५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको हो ।

The current image has no alternative text. The file name is: rastiyasabha-2.gif

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यकममाथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् भने आज छलफल सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्