Logo
Logo

फेरि १५ मिनेटको लागि प्रतिनिधिसभा बैठक स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रोपटक स्थगित भएको छ ।

विपक्षी दलले नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति सुनिश्चिता खोजेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

त्यसअघि पनि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । विपक्षीको अडानले बैठक फेरि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्