Logo
Logo

प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध नेपोबेबीको आरोप 


1.3k
Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ । उनीमाथि आजबाट संसदीय सुनुवाइ चलिरहेको छ ।

यसैबीच एक उजुरीकर्ताले उनीविरुद्ध नेपोबेबीको आरोप लगाएका हुन् । संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासङ छलफल चलीरहेको  छ । कतिपयले शर्माको योग्यता र क्षमतामा समेत प्रश्न उठाएका छन् ।

उनीविरुद्ध १६ वटा उजुरी परेको छ । कतिपयले समग्र न्यायपालिकाको गरिमाको विषय पनि उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्