Logo
Logo

प्रस्तावित प्रधानन्यायाधीश विरुद्धका उजुरीकर्तासँगको छलफल सकियो


819
Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ ।

The current image has no alternative text. The file name is: manoj-sharma-1.jpg

उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो ।

उजुरीकर्ता दीपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरेका छन् । अब दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको थप सुनुवाइ सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्