Logo
Logo

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


630
Shares

काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन शाहले आइतबार दिएको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राखेर विपक्षीहरूले संसद् बैठक अवरोध गरेका थिए ।

विपक्षीहरुको निरन्तर अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्