Logo
Logo

राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य


567
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले दुबै सदनको चालू अधिवेशन असोज १६ गते (शुक्रबार)रातिदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्