Logo
Logo

ईभी रोक्नुको भित्री रहस्य के ? ईभी बजारमाथि किन प्रहार ?-भिडियो


756
Shares

काठमाडौं । विद्युतीय सवारीको बजारमा अहिले सृजना गरिएको भ्रम के हो ? र, यसको वास्तविकता के हो ? मिडियाकै हल्लालाई आधार बनाएर कानुनी प्रक्रिया पूरा गरी आयात गरिएका गाडीहरूलाई बीच बाटोमै रोक्नु र आयातकर्ताहरूलाई त्रसित बनाउने सरकारको नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ । तथ्य र प्रमाण विना राज्यले प्रदर्शन गरेको यो ज्यादतीको भित्री रहस्य के हुन सक्छ ? वास्तविक कुरा नबुझी चालिएको यस्तो अपरिपक्व कदमबाट अन्ततः कसलाई फाइदा पुग्दै छ ? सत्य तथ्य सूचना बुझ्दै नबुझी हचुवाको भरमा चालिएको यो कदमले आखिर कसको स्वार्थ पूरा गर्दै छ ?

पुरा समाचार भिडियोमा

प्रतिक्रिया दिनुहोस्