काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिवारदेखि जिल्ला अधिवेशनहरू गरेको छ । अहिलेसम्म रास्वपाले ४० जिल्लामा नयाँ नेतृत्व चयन गरिसकेको छ ।

हालसम्म कोशी प्रदेशका १०, बागमती प्रदेशका १०, गण्डकी प्रदेशका ७, लुम्बिनी प्रदेशका ६, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा रास्वपाले जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।
जसअनुसार ती जिल्लामा यी हुन् रास्वपाका नयाँ सभापति
कोशी
-पाँचथरमा प्रकाश गुरुङ
-सुनसरीमा सागर दाहाल
-झापामा ओम भण्डारी
-ताप्लेजुङमा राजनकुमार गुरुङ
-मोरङमा भरत कँडेल
-तेह्रथुममा सुमन खत्री
-भोजपुरमा ख्यामबहादुर भुजेल
-संखुवासभामा भक्तनारायण श्रेष्ठ
-ओखलढुंगामा कृष्णबहादुर थापा
-खोटाङमा मुकुन्दकृष्ण थापा
बागमती
-काठमाडौँमा राजा शाक्य
-भक्तपुरमा रामेश्वर बस्नेत
-काभ्रेपलाञ्चोकमा प्रवीण ढकाल
-सिन्धुलीमा अविनाश बस्नेत
-रामेछापमा रमेश रायमाझी
-दोलखामा दिनेश बस्नेत
-नुवाकोटमा रामेश्वर गजुरेल
-धादिङमा राजन अर्याल
-मकवानपुरमा सञ्जीव पाठक
-सिन्धुलीमा अविनाश बस्नेत
गण्डकी
-कास्कीमा यदुनाथ अधिकारी
-स्याङ्जामा विश्वास भण्डारी
-पर्वतमा जालबहादुर पुन
-म्याग्दीमा युवराज रोका
-बागलुङमा पुनम शर्मा
-गोरखामा सुवर्ण रोकाहा क्षेत्री
-तनहुँमा विश्व बाँस्तोला
लुम्बिनी
-बर्दियामा शान्ता बुढा क्षेत्री
-पाल्पामा विष्णु भण्डारी
-रोल्पामा बलाराम थापा
-दाङमा किरण खनाल
९गुल्मीमा हरि श्रेष्ठ
-बाँकेमा विवेककुमार श्रेष्ठ
कर्णाली
-कालीकोटमा प्रेम केसी
-सल्यानमा प्रकाश नेपाली
-हुम्लामा बुँदे बुढा
-सुर्खेतमा रमेशकुमार सापकोटा
सुदूरपश्चिम
-बैतडीमा भीमनाथ
-बझाङमा सत्यराज उपाध्याय
-डडेलधुरामा सुरेन्द्र अवस्थी














