काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि आजको बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिँदै क्षमायाचना माग्न माग गरेका छन् ।














