Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


693
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । यद्यपी समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्