Logo
Logo

सरकारद्वारा भण्डारीको अध्यक्षतामा रेडक्रसको तदर्थ समिति गठन


567
Shares

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले दोलखाका भण्डारीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।यसअघिका तदर्थ समिति अध्यक्ष विनोदकुमार शर्माले राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्