Logo
Logo

बैङ्किङ कसुरमा वडाध्यक्ष पक्राउ


567
Shares

महोत्तरी ।  प्रहरीले बर्दिबास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतोलाई बैङ्किङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ  । 

The current image has no alternative text. The file name is: arretsed.gif

महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार  पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैङ्किङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्