
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले बैठक आज दिउँसो साढे ४ बजे सिंहदरबारमा बस्नेगरी बोलाएको उनको सचिवालयले जानकारी दियो ।
बैठकका एजेण्डा सार्वजनिक गरिएका छैनन् । यद्यपी, समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।














