
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्टराईलाई नियुक्ति गरेको हो । बैठकपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बोर्डको अध्यक्षमा भट्टलाई नियुक्त गरेकोजानकारी दिए ।














