Logo
Logo

रास्वपा महाधिवेशन उद्घाटन अघि सेना र पुलिसको बम स्क्वाडद्धारा चेकजाँच


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको उद्घाटन स्थलमा सर्च गरिएको छ ।

The current image has no alternative text. The file name is: citwon.jpg

प्रधानमन्त्री बालेन्द्र शाहदेखि सरकारका मन्त्रीहरूसम्म उपस्थित भएको महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट सर्च गरिएको हो । सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्