काठमाडौं । आज बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।