Logo
Logo

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट


189
Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । 

The current image has no alternative text. The file name is: balen-6.jpg

मङ्गलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत श्रीवातस्वबीच भेटवार्ता भएको हो । 

राजदूत श्रीवास्तवको कार्यकाल सकिँदै छ । उनी भारत फर्किन लागेका छन् । भारत फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन् । प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई बुद्धको मूर्ति प्रदान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्