Logo
Logo

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्काे बैठक


630
Shares

काठमाडौं । प्रधामन्त्री बालेन्द्र शाहले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले आज बिहीबार बिहान साढे ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।

The current image has no alternative text. The file name is: balen-1.jpg

बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षा अवस्थाबारे छलफल हुने छ । नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा  परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषद्मा रक्षा सचिवले सदस्य सचिवको रूपमा काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्