Logo
Logo

राजतन्त्र पुनबर्हालीको माग गर्दै हस्ताक्षर संकलन अभियान


378
Shares

काठमाडौं । शाही युवा शक्ति नेपाल नामक समूहले नेपालमा राजतन्त्र पुनबर्हाली हुनु पर्ने मागसहित हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । 

The current image has no alternative text. The file name is: hastachher.jpg

नेपाललाई अब एक जना स्थाथी अभिभावकको खाँचो रहेको र त्यसका लागि राजा बाहेक अरू विकल्प नै नभएको समूहले जनाएको छ ।

सो अभियानमा प्रसिद्ध अभिनेत्री मनिषा कोइरालाले पनि हस्ताक्षर गरेकी छन् । कोइरालाले विभिन्न कार्यक्रममा यसअघि पनि राजाबिना देश नरहने अभिव्यतिहरू दिने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्