Logo
Logo

रोल्पामा भूकम्पको धक्का


189
Shares

रोल्पा । परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस भएको छ । पश्चिम रुकुमको मुसिकोट, खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्