Logo
Logo

धनुषामा निषेधाज्ञा हट्यो


315
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले सूचना जारी गर्दै सोमबार बिहान ५ बजेदेखि जिल्लाका सबै क्षेत्रमा यसअघि जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएका हुन् ।

The current image has no alternative text. The file name is: dhanusa.jpg

प्रशासनले आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र जिल्लाको सुरक्षा व्यवस्था तथा जनजीवन सामान्यीकरण तर्फ उन्मुख भएकोले निषेधाज्ञा हटाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्