काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दै छ ।
बैठकले पार्टीको १५औँ महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।
२४ श्रावण २०८३, आइतबार ०७ : २१ बजे