Logo
Logo

शशांकले पूर्णबहादुरलाई दिए राष्ट्रिय भेलाको निम्तो


504
Shares

काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइराला र पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएका छन् ।

गोल्फुटार पुगेर कोइरालाले खड्कालाई यही साउन २९–३१ गते आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका हुन् ।

जवाफमा खड्काले सकारात्मक धारणा व्यक्त गरेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्