Logo
Logo

चुनावपछि पहिलो पटक झापा पुगे ओली


378
Shares

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगेका छन्।

The current image has no alternative text. The file name is: kp-oli.jpg

इलामको कार्यक्रममा सहभागी हुन झापास्थित चन्द्रगढी बिमानस्थलमा अवतरण गरी स्थलमार्ग मार्फत उनी इलाम प्रस्थान गरेका हुन् ।

उनी आज इलाममै बस्ने र भोलि बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्