Logo
Logo

तिब्बतबाट रसुवा हुँदै आएको बाढी गजुरी पुग्यो


0
Shares

काठमाडौं । अप्रत्यासित रूपमा आएको बाढी धादिङको गजुरी पुगेको छ । रसुवाबाट क्षति पुर्‍याउँदै आएको बाढी हाल गजुरी पुगेको हो।

The current image has no alternative text. The file name is: rasuwa-badhi-bhotekoshi-lhende-khola.jpg

चितवनस्थित मुग्लिन प्रहरीले बाढी गजुरी आएको जानकारी दिए । सडक यातायात रोकिएको र नदी आसपासमा बसेका नागरिकलाई स्थानान्तरण गर्न लागिएको मुगलिङ प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्