Logo
Logo

रसुवा बाढी प्रभावितकाे उद्धार र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढी प्रभावितको उद्धार र राहतमा खटिन निर्देशन दिएका छन् ।

रसुवामा बुधबार बिहान एक्कसी आएको बाढीले ठूलो जनधनको क्षति भएको विषयलाई लिएर प्रधानमन्त्री शाहले आगामी कदमबारे सरोकारवाला निकायहरूलाई आवश्यक निर्देशन दिएका हुन् ।

उनले यो विपद्को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रका प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्