Logo
Logo

ट्रमा सेन्टरका डाक्टरको टोली बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो


0
Shares

काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् । सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकको टोली   औषधि सहित पठाइएको छ ।

The current image has no alternative text. The file name is: trama-center.jpg

‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाउँमा पठाएका छौँ,’ डा.मरासिनीले भने, ‘ अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्