Logo
Logo

रसुवा बाढी : ३५९ जनाको शव भेटियो, चितवनमा सबैभन्दा बढी


0
Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेमध्ये हालसम्म ३५९ जनाको शव भेटिएको छ ।

नेपाल प्रहरीले ५ बजे दिएको जानकारीअनुसार सबैभन्दा बढी चितवनमा १३२ शव फेला परेको छ । नवलपरासी (पूर्व)मा ८२ , धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी (पश्चिम)मा १५ जनाको शव भेटिएको हो ।

बाढीमा परी घाइते ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बुधबार बिहान रसुवास्थित भोटेकोशीमा एक्कासी आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्