Logo
Logo

प्रधानमन्त्री बालेन र नेकपाका नेता पुनबिच भेटवार्ता


819
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान र प्रधानमन्त्री बालेन्द्र शाहबीच  भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र नेता पुनबिच भेटघाट भएको हो । 

The current image has no alternative text. The file name is: metaing.jpg

भेटमा उनीहरूबिच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

उनीहरूबिच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्