Logo
Logo

बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार


315
Shares

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार  गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाटती महिलाको उद्धार गरिएको हो । 

The current image has no alternative text. The file name is: uudd.jpg

यसअघि नेपाली सेनाले अपर त्रिशूली-१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । त्यस्तै हिजो त्रिशूली ३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्