Logo
Logo

नुवाकोटको तादी खोलामा एक्रो पुल जडान गरिँदै


378
Shares

नुवाकोट । बाढीका कारण सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो पुल जडान गर्न थालेको छ ।

The current image has no alternative text. The file name is: bridge.jpg

बाढीका कारण तादी खोलामाथिको सडक सम्पर्क विच्छेद भएपछि यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले अस्थायी पुल जडानको काम अघि बढाएको हो ।

पुल जडान भएपछि सडक सम्पर्क पुनःस्थापित हुने र स्थानीय बासिन्दाका साथै यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्