Logo
Logo

प्रधानमन्त्री शाहद्वारा तीजको शुभकामना


441
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।”

The current image has no alternative text. The file name is: balen-1.jpg

आज मुलुकभर हरितालिका तीज मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्