Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


315
Shares

The current image has no alternative text. The file name is: balen-shah-1.jpg

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार अपराह्न ३ बजे बस्ने छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । पछिल्लो क्याबिनेट बैठक भदौ ३१ गते बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्