Logo
Logo

गृहमन्त्री सुधन गुरुङ बिरामी भएका हुन् ?


504
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् । उनी स्वास्थ्य जाँचको लागि केहि बेरअघि ट्रमा सेन्टर पुगेका हुन् ।

छातीमा समस्या देखिएपछि चेकजाँचका लागि उनी अस्पताल पुगेको उनको सचिवाचलयले जनाएको छ । हाल उनको चेकजाँच जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्